काठमाडौँ, ११ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मंगलबार दिउँसो संसद् भवन अगाडि आफैँलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घटनाले राज्य लज्जित भएको बताएका छन् । आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन्, “हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणबारे वहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको श्रृजना…