भक्तपुर, २५ जेठ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान पाँच दलीय गठबन्धनको सरकारको सडक बनाउने नभई मर्मत गर्ने समेत हैसियत नभएको बताउनुभएको छ । संघीय सरकारबाट सडक विस्तार आयोजना अन्तर्गत विनियोजित रु ३ करोडको लागतमा सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलको आदर्श चोकदेखि वडा कार्यालय हुँदै घ्याम्पेडाँडा जाने १२…