एसपीपी पास गराउन अमेरिकाको दबाब छैन: मन्त्री श्रेष्ठ

काठमाडौँ, १३ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले एसपीपी पास गराउन अमेरिकाले नेपाललाई कुनै दबाब नदिएको बताउनुभएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले विदेशी कूटनीतिज्ञहरुको भ्रमण हुनुलाई स्वभाविक प्रक्रियाको रुपमा लिन आग्रह गर्नुभयो । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूको दोस्रो पटकको नेपाल भ्रमणबारे सञ्चारकर्मीहरुको प्रश्नको उत्तर दिँदै उहाँले विदेशी कुटनीतिज्ञहरु…