वारका अध्यक्षद्वय उमेद्वारको एउटै भनाई ‘न्यायालयमा राजनीतिक हस्तक्षेप बढ्यो’

काठमाडौँ, ५ चैत । प्रगतिशिल, पेशागत तथा समावेशी कानुन व्यवसायी समूहका अध्यक्षका उम्मेदवार तथा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र लोकतान्त्रिक समूहका अध्यक्ष सुनिल कुमार पोखरेलले न्यायालयमा राजनीतिक हस्तक्षेप बढेको बताउनुभएको छ । नेपाल वार एशोसियनमा चुनावी सरगर्मी बढेको छ । १८ हजार भन्दा बढी मतदाता रहेको बारेको २०७५ चैत्र १६ गते निर्वाचन हुने भएपछि निर्वाचनको…