राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित

काठमाडौँ, १२ साउन । नागरिकता ऐनको संशोधन विधेयक संसदका दुबै सदनबाट पारित भएको छ । आज बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट पारित भएर आएको विधेय बहुमतले पारित गरेको हो । गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐनको संशोधन विधेयक पारित गर्ने प्रस्ताव राष्ट्रिय सभामा गरेका थिए । अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो विधेयक कानुनका रूपका लागू…