नेसपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ, ८ असोज । जेनजी विद्रोहपछि मुलुकमा उत्पन्न भएको नयाँ राजनीतिक परिस्थिति र त्यसले ल्याएको चुनौती तथा सम्भावनाबारे छलफल गर्न नेसपा (नयाँ शक्ति) केन्द्रीय समितिको विशेष विस्तारित बैठक आज बस्दैछ । बिहान १० बजे काठमाडौँको दीपज्योति ब्यांङ्कीट, बौद्ध पिपलबोट नजिक आयोजना गरिएको यस बैठकमा जेनजे विद्रोह पछिको परिवर्तित सन्दर्भलाई विश्लेषण गर्दै पार्टी अध्यक्ष पूर्व प्रधानमन्त्री…