मधेश प्रदेश सभा बैठक बस्दै

जनकपुरधाम, ७ असोज । मधेश प्रदेश सभा कक्षमा आज बैठक बस्ने भएको छ । आज दिउँसो १ बजे बैठक आह्वान गरिएको छ । यसअघि त्रुटिपूर्ण बजेट बहुमतले पास गरेको भन्दै विपक्षीदलहरु नियमित बैठक अवरुद्ध गर्दा अनिश्चित समयका लागि बैठक स्थगित गरिएको थियो । आज बस्न लागेको बैठकमा जेनजी आन्दोलनमा मृत्यु भएकाहरुको श्रद्धाञ्जलीको लागि शोक प्रस्ताव…