काँग्रेसका महामन्त्री थापालाई लाग्यो झट्का

काठमाडौँ, ५ जेठ । नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई अहिले झट्का लागेको छ । महामन्त्री थापाले जितेको काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ मा स्थानीय तह निर्वाचन २०७९ मा नेकपा (एमाले)ले जितेपछि उनलाई झट्का लागेको हो । थापाको निर्वाचन क्षेत्रमा बूढानीलकण्ठ नगरपालिकाका ८ वटा वडा र काठमाडौँ महानगरपालिकाका ४ वटा वडा पर्दछन् । बूढानीलकण्ठ नगरपालिकाका वडानम्बर…