काठमाडौँ, ४ जेठ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिको गृहनगर नगराईनमा लोकतान्त्रिक समाजवादी पार्टी विजयी भएको छ । काँग्रेसका देवनारायण यादवलाई पराजित गर्दै लोसपाका बुलन यादव विजयी हुनुभएको छ । लोसपाले ८ मतान्तरले काँग्रेसलाई पराजित गरेको हो । लोसपाका बुलनले ७४९ मत ल्याएका छन् भने काँग्रेसका देवनारायणले ७४१ मत प्राप्त गर्नुभएको छ । २०७४ को…