पतिलाई फकाउन पत्नीलाई मन्त्री

काठमाडौँ, १८ असार । जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवले वरिष्ठ नेता अशोक राईलाई फकाउन राईकी पत्नी सुशीला श्रेष्ठलाई मन्त्रीमा सिफारिस गर्ने तयारी गरेका छन् । यद्यपि श्रेष्ठ सांसद होइनन् । जसपाले निर्वाचन आयोगमा पठाएको समानुपातिक सूचीमा श्रेष्ठको नाम राखेको थियो । तर उनले समानुपातिक सांसद हुने मौका पाइनन् । जसपा स्रोतका…