प्रधानमन्त्री देउवा मतदान गरेर मात्र काठमाडौँ फर्किने

काठमाडौँ, २७ बैशाख । प्रधानमन्त्री शेरबहादुर देउवा यही वैशाख ३० गते मात्र काठमाडौँ फर्कने भएका छन् । चुनावी अभियानका क्रममा देश दौडाहमा रहेका देउवा अहिले गृहजिल्ला डडेलधुरामा छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले आज गृहजिल्लामा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् । उनले आज बिहान १० बजे र दिउँसो २ बजे गरेर दुईवटा सभालाई…