काठमाडौँ, २० बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकाध बागीले परिणाममा कुनै असर नपर्ने बताएका छन् । काठमाडौँमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले चितवनमा रहेको बागीले अप्ठेरो नपार्ने बताए । उनले भने, “६ वटा महानगर र ११ वटा उपमहानरपालिकामा उम्मेदवार उठाउने विषयमा गठबन्धनभित्र गम्भीर छलफल, परामर्श र गृहकार्य गरेरै सर्वसम्मत ढंगले निर्णय…