काठमाडौँ, २३ मंसिर । नेकपा एमालेले आज शुक्रबारका लागि बोलाएको सचिवालय बैठक स्थगित भएको छ । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार दिउँसो १ बजेका लागि बोलाएको बैठक स्थगित भएको हो । अर्को बैठकको मिति र समयबारे छलफल भइरहेको भन्दै निश्चित भएपछि जानकारी दिने उनले बताए । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरुको सूची मागेपछि…