रवीन्द्र मिश्रको निर्वाचन खर्च साढे २४ लाख

काठमाडौँ, २० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले यही मंसिर ४ गतेको निर्वाचनमा भएको आफ्नो खर्चको विवरण सार्वजनिक गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै उनले निर्वाचनमा साढे २४ लाख खर्च भएको जनाएका छन् । मिश्रले काठमाडौं क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदमा प्रतिस्पर्धा गरेका थिए । सो क्रममा उनले २४…