ठूला राजनीतिक पार्टीहरूले राजनीतिलाई पेसाको रूपमा लिए : अध्यक्ष लिङ्देन

काठमाडौँ, १ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक पार्टीहरूले देशलाई असफल राष्ट्रको बाटोमा धकेलिरहेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङ्देनले ठूला पार्टी देशलाई असफल राष्ट्र बनाउने काममा एक अर्काको सहयोगी बनिरहेको आरोप लगाउनुभयो ।अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले र माओवादी केन्द्रमा राजनीतिलाई पेसा, व्यवसायको रूपमा लिने…