प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था गरौँ: अध्यक्ष थापा

विराटनगर, २१ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समय र परिस्थितीको माग र आवश्यकता अनुसार प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था आवश्यकता रहेको औंल्याउनुभएको छ । प्रदेश नम्बर १ को राजधानी विराटनगरमा ‘वर्तमानका चुनौती र विकल्प’ विषयमा बुद्धिजीवी वर्ग र उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिसँगको अन्तर्क्रियामा बोल्दै अध्यक्ष थापाले धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,…