अधिकांश स्थानीय तहमा उम्मेदवारी दिन्छौं : अध्यक्ष लिङ्देन

काठमाडौँ, १८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी स्थानीय तह निर्वाचनमा अधिकांश स्थानमा उम्मेदवारी दिने बताएका छन् । आज जनकपुरधामस्थित विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले आगामी स्थानीय तह निर्वाचनमा पहिलाभन्दा बढी ठाउँमा  जित्ने दावी गरेका छन् । उनले भने, ‘जे सक्छौ, त्यो गर्छौ, अधिकांश स्थानमा उम्मेदवारी दिइन्छ । पहिलाभन्दा बढी…