दुबईमा अलपत्र ७ नेपाली दूतावासको सहयोगमा स्वदेश फर्किए

काठमाडौँ, ३० जेठ । दुबईको नेपाली दूतावासको पहलमा यूएईमा अलपत्र ७ नेपाली स्वदेश फर्किएका छन् । दूतावासको सहयोगमा कम्पनीले तलब नदिएपछि ३ महिनादेखि समस्यामा परेका १२ मध्ये ७ नेपालीलाई प्रक्रिया पुर्‍याएर घर फर्काएको हो । ४ जना मंगलबार र ३ जना बुधबार स्वदेश फर्किएको दूतावासले जनाएको छ । घर फर्कनेमा मोरङका सन्तोष गुरुङ, सानु राई…