अहिल्यै गठबन्धन तोड्नु हुँदैन: नेत्री कोइराला

विराटनगर, १६ चैत । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले गठबन्धनको अहिल्यै तोडन नहुने बताएकी छन् । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन् “गठबन्धनको अहिल्यै तोडनु हुँदैन । मिलेरै निर्वाचन सम्पन्न गर्ने दायित्व समेत हाम्रै हो, “पार्टीको केन्द्रीय समितिले जे निर्णय गर्छ, त्यसलाई मानेर अघि बढ्नुको विकल्प छैन ।” उनले तालमेलको विरोध गर्नुको कुनै…