सत्तागठबन्धन भिजनलेस लुटाहाहरूको गठबन्धन मात्रै होः ओली

काठमाडौ , १९ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन लुटाहाहरूको गठबन्धन भएको बताउनुभएको छ । उहाँले सत्ता गठबन्धन भिजनलेस खन्चुवाहरूको टालाटुली बटुली मात्र भएको बताउँदै भन्नुभयो यीनको उदेश्य भनेको एक मात्र देश लुटने भएको बताउनुभयो । परमादेशको गठबन्धन ले यदी जनादेश पनि पाए भने देशको भविश्य अन्धकार हुने ठोकुवा गर्नुभयो ।…