काठमाडौ १५ कार्तिक। नेकपा एमाले ले घोषणापत्रमा आगामी पाँच वर्षमा गर्ने कामलाई २० ग्यारेन्टीमा संक्षेपीकरण गरेको छ । त्यसैलाई घोषणापत्रमा व्याख्या गरिएको जानकारी दिइएको छ । यी हुन् एमालेका २० ग्यारेन्टी १ समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने २ राष्ट्रहित र नागरिक हितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने ३ ‘कोही भोकै पर्दैन, भोकले कोही…