डा. दिनेश बस्नेत, पी.एच.डी. सर्वप्रथम नेपालको पहिलो प्रधानमन्त्रीको रूपमा पदासीन हुनुभएकी सुशीला कार्कीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु । जेनजी पुस्ताबाट गरिएको आन्दोलनलाई सफल अवतरण गराउन सबै सरोकारवाला पक्षसंग समन्वय गरी समय मै निर्वाचन गरी नयां सरकारलाई सत्ता हस्तान्तरण गर्नु उहांको पहिलो प्राथमिकता हो भने देशलाई भ्रष्टाचारबाट मुक्त गर्दै स्थिरता, सुशासन र…