काठमाडौँ, १९ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले देशका विषयमा पार्टी, जाति, धर्म र सत्ता–प्रतिपक्ष केही पनि नहुने बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा उनले देशको सार्वभौमसत्ता र अखण्डतामा सत्ता र प्रतिपक्ष भएर उपस्थित हुनै नमिल्ने बताए । उनले भने, “हामी सबै नेपाली, हामी सबैको नेपाल । पार्टी, जाति, धर्म वर्गभन्दा माथि…