आफ्ना सबै उमेदवार जिताउन सत्ता गठबन्धनको अपिल

काठमाडौँ, ११ कार्तिक । सत्ता गठबन्धनमा आवद्ध चार दलले शुक्रबार विज्ञप्ति जारी गर्दै चुनावी गठबन्धनको विषयलाई जिताउन अपिल गरेको छ । गठबन्धनले तालमेल भएका स्थानमा गठबन्धनमा आवद्ध दलका उमेदवारलाई जिताउन अपिल गरेको छ । साथै, गठबन्धन नहुने स्थानमा पनि गठबन्धनमा रहेका दलबीच मित्रवत् प्रतिस्पर्धा हुने शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । “केही स्थानहरुमा देखिएका विवादलाई…