काठमाडौँ, २८ भदौ । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले प्रधानमन्त्री सुशिला कार्कीको नियुक्ती चोरबाटोबाट भएको भन्दै आपत्ती जनाएका छन् । जेनजी आन्दोलन पश्चात शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा पूर्वप्रधानन्यायाधिस शुसिला कार्कीलाई नियुक्त गरी ६ महिनाभित्रमा प्रतिनिधिसभाको निर्वाचन गराउने गरी सफथ गराएका छन् । सो सँगै प्रतिनिधिसभाको विघठन समेत भएको छ ।…