बालुवाटारमा सत्ता गठबन्धन बैठक जारी

काठमाडौँ, १९ फागुन । सत्ता गठबन्धनको बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको छ । अमेरिकी बैठकमा सत्ताधारी काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरूबीच छलफल भइरहेको छ । स्थानीय चुनाव, चुनावी गठबन्धनलगायत विषयमा छलफल भइरहेको छ । विभिन्न देशमा राजदूत नियुक्तिसम्बन्धी छलफल बैठकको मुख्य एजेन्डा रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ…