ओली आएपछि त सिध्याइदिन्छन् : अध्यक्ष नेपाल

काठमाडौँ, १४ फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई सिध्याउन खोजेको बताएका छन् । आज काठमाडौंमा पार्टी निकट प्रगतिशिल प्राध्यापक संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘केपी ओलीले सिध्याइसकेका थिए नेपाललाई । …केपी आएपछि त सिध्याइदिन्छन् ।’ एमसीसीलाई सैन्य रणनीतिको अंग बनाउने कागजमा ओली नेतृत्वको सरकारका…