बुटवल, ११ फागुन । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारमा सहभागि दलहरु नै एमसीसी ल्याउन लागिपरिहेता पनि सडकमा विरोधको नाटक गरिरहेको दावी गर्नुभएको छ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी लगायतका दलहरुलाई लक्षित गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । एमसीसी प्रतिनिधिसभामा टेवलभएसागै उक्त दलहरु विरोधमा सडकमा ओर्लीएका छन् भने सदनमा प्रस्तुत…