बागलुङ, २७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कांग्रेस नेताहरु बिहान एउटा बोल्ने, बेलुकी के खान्छन् अनि अर्कै बोल्ने गरेको आरोप लगाउनुभएको छ । आइतबार बागलुङमा मिडिया नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी भएपनि सहयोगीहरुले बिगारेको दावि गर्दै भन्नुभयो, ‘प्रधानमन्त्री ओली…