सरकारलाई ओलीको प्रश्न– प्रहरीलाई ढुंगा खानमात्रै सडकमा पठाएको ?

काठमाडौँ, ९ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई प्रहरीलाई ढुंगा खानमात्रै सडकमा पठाएको भन्दै प्रश्न गरेका छन् । आज कालु पाँडेको समाधीस्थलमा कवि गोष्ठीमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, “गृह मन्त्रीलाई पनि सोधेँ, पुलिसलाई सडकमा किन पठाएको ? सत्ताधारी दलले आन्दोलन गरेको छ । कति मेहनतमा बाटो बनाइएको छ । किन भत्काइएको…