सूर्यविनायक नगरपालिकाद्वारा व्यवसाय दर्ता अभियान

भक्तपुर, १ असोज । नेपालकै नमुना नगरपालिका बनाउने उद्घोषका साथ सूर्यविनायक नगरपालिकाले एक पछि अर्को जनमुखी कामहरु अगाडी बढाई रहेको छ । विकास र समृद्धिको साथ साथै सुशासनलाई पहिलो प्राथमिकतामा राखेर नगरप्रमुख बाशुदेव थापा तथा उपप्रमुख सरिता भट्टराईको नेतृत्वमा रहेका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरु एक ढिक्का भई होष्टेमा हैंसे गरिरहेका छन् । नगरपालिका क्षेत्र भित्र…