वीरगन्जबाट छ महिनामा १२ अर्बको खाद्यान्न आयात

पर्सा, १७ माघ । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात भएको छ । गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सो अवधिमा भने यो नाका हुँदै हुने खाद्य पदार्थको आयातमा रु २१ करोड मूल्यको गिरावट आएको छ । वीरगन्ज भन्सार कार्यालयका सूचना…