काठमाडौँ, ३० असोज । मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक भएको छ । आज दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सार्वजनिक गरेका हुन् । सार्वजनिक निर्णयहरू: १. नेपाल विशेष सेवा (एक्काइसौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने। २. जापान सरकारबाट प्राप्त हुने २९८ मिलियन जापानी येन बराबरको वस्तुगत एवं सेवाजन्य आपतकालीन अनुदान सहायता र जर्मन प्राप्त…