झापामै उम्मेदवार बन्नेछु : महामन्त्री शर्मा

काठमाडौँ, १ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृह जिल्ला झापाबाट निर्वाचन लड्ने घोषणा गरेका छन् । महामन्त्री शर्माले आज ट्वीट गर्दै झापाबाटै उम्मेदवार हुने बताएका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु ।…