काठमाडौँ, १५ फागुन । प्रतिनिधसभाको बैठक आज बस्दैछ । आजको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)नेपाल कम्प्याक्ट संसदमा टेबल भएपछि पटक-पटक सारिएको बैठक आज बस्न लागेको हो । आजको बैठको मुख्य एजेण्डा एमसीसी नेपाल कम्प्याक्ट नै हुनेछ । दलहरूबीच एमसीसीबारे एक मत नहुँदा बैठक नै अनिश्चितजस्तै भएको…