भक्तपुर, २६ पौष । नेकपा (एमाले) भक्तपुर जिल्ला संगठन कमिटीको आठौँ जिल्ला अधिवेशनमा बचन देउजाको अध्यक्षतामा १०५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । शनिबार साँझ सम्पन्न अधिवेशनले एमाले भक्तपुर जिल्ला अध्यक्षमा बचन देउजा, उपाध्यक्षमा वासुदेव थापा, सचिवमा मोहनवीर श्रेष्ठ, उपसचिवमा दामोदर दंंगाल र मिलन सुवाललाई सर्वसम्मत चयन गरेको छ । नामावली हेर्नका लागी तलको लिंक…