५२ जिल्लामा एमाले अध्यक्ष निर्वाचित (सूचीसहित )

काठमाडौँ, २७ पौष । एमाले जिल्ला अधिवेशनको आज बिहानसम्म भूगोलतर्फ ५० जिल्ला र दुई गैरभौगोलिक तर्फको नेतृत्व टुंगिएको छ । हेर्नुहोस निर्वाचित अध्यक्षहरुः १. झापा – दीपक कार्की २. मोरङ – ऋषिकेश पोखरेल ३. खोटाङ – रामप्रसाद दंगाल ४. धनकुटा – इन्द्रमणि पराजुली ५. तेह्रथुम – तेजमान कन्दङवा ६ः पाँचथर – राजकुमार भण्डारी ७ः भोजपुर –शरण…