गठबन्धन आयु संसारभरिका ज्योतिषीलाई सोध्यो भने पनि बढीमा एक वर्ष हो भन्छन् : अध्यक्ष ओली

भक्तपुर, ७ फागुन । एमाले अध्यक्ष केपी ओलीले जनतालाई सुखी बनाउन एमालेको सरकार चाहिने बताएका छन् । सूर्यविनायक नगर अस्पतालको उद्घाटन गर्दै शनिबार एमाले अध्यक्ष ओलीले जनतालाई सुखी बनाउनका लागि आउँदै गरेको चुनावको स्मरण गर्दै चुनावपछि एमाले सरकार बन्ने बताए । उनले भने, ‘महाभारतमा एउटा सकुनीको षडयन्त्रले राम १४ वर्ष वनबास गएका थिए, यहाँ त…