काठमाडौँ, २१ साउन । सत्तारुढ पाँच दलीय गठबन्धनले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा चुनावी तालमेल गरेर जाने निर्णय गरेको छ । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मिति घोषणा गरेको भोलिपल्ट शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय…