विराटनगर, २३ माघ । प्रदेश १ मा आज थप आठजना मन्त्री नियुक्त भएका छन । आठजना मन्त्री नियुक्त भएसगै मुख्यमन्त्री राजेन्द्र राईको नेतृत्वको मन्त्रीमण्डल १४ सदस्यीय बनेको छ । जसमा १३ मन्त्री र एक राज्यमन्त्री छन् । मन्त्रिपरिषदमा आज नेपाली कांग्रेसबाट तीन, नेकपा एकीकृत समाजवादी पार्टीबाट तीन र माओवादी केन्द्रबाट दुईजना थप भएका छन् ।…