आजको आवश्यकता वाम तालमेल र एकता नै हो : नेता श्रेष्ठ

काठमाडौँ, १ साउन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम तालमेल र एकता नै आजको आवश्यकता भएको बताएका छन् । आज सामाजिक सन्जालमा लेख्दै उनले त्यसका लागि सबै इमान्दार भएर अग्रसर हुनुपर्ने बताएका छन् । उनले लेखेका छन्, ‘राजनीतिलाई व्यक्ति वा समूह स्वार्थ केन्द्रित धन्दा नबनाउने हो भने देश र आन्दोलनको आवश्यकता आज वाम…