कांग्रेस सभापतिको मत परिणाम : देउवाको अग्रता कायमै

काठमाडौँ, २८ मंसिर । नेपाली कांग्रेसको सभापति चयनका लागि भएको निर्वाचनको मतगणनामा शेरबहादुर देउवाले अग्रता लिएका छन् । कांग्रेस १४औं महाधिवेशनअन्तर्गत सभापति पदको २६ सय ०६ मत भोट गन्दा देउवाले अग्रता लिएका हुन् । हाल देउवाले १२ सय ६७ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाले ९ सय ८० मत पाएका छन् ।…