काठमाडौँ, २६ मंसिर । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई जसरी पनि जिताउन आग्रह गरेका छन । आदिवासी जनजाति विभागले काठमाण्डौमा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले हारेमा आफूलाई प्रधानमन्त्रीबाट पनि हटाउने भएकाले जसरी पनि जिताउन आग्रह गरेका हुन । उनले भने, ‘मैले हारेँ भने मलाई प्रधानमन्त्रीबाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ ।…