कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ, २४ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आज ९शुक्रबार०देखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन सत्र आज दिउँसो एक बजे भृकुटीमण्डपमा हुने छ । उद्घाटन स्थल वरिपरि झण्डा र ब्यानर बोर्ड झुण्डिएका छन् । पार्टी कार्यालय, सानेपाका अनुसार भृकुटीमण्डपको प्राङ्गणको मञ्चमा १५० जनाभन्दा धान्ने मञ्च तयार गरिएको छ । उद्घाटनमा नेपालका विभिन्न राजनीति दलसँगै भारतको…