संघका नेता श्रेष्ठ हत्याको सत्य तथ्य छानबिन गर्न राष्ट्रिय युवा संघको माग

भक्तपुर, २३ मंसिर । रमेश गिरी । सूर्यविनायक नगरपालिका–२ बालकोट निवासी ३३ वर्षीय राजन (राजु) श्रेष्ठको हत्या घट्नालाई पारदर्शी र प्रभावकारी ढंगले अनुसन्धान गरेर सत्य तथ्य बाहिर ल्याउन युवा संघ नेपालले माग गरेको छ । युवा संघ नेपाल भक्तपुर जिल्लाले आज मध्यपुर थिमीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले बिभत्स र…