भूकम्पीय क्षति कम गराउन र सुरक्षित भवन निर्माणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण : मन्त्री खाण

काठमाडौँ, २ माघ । गृहमन्त्री बालकृष्ण खाँणले भूकम्पीय क्षति कम गराउन र  सुरक्षित भवन निर्माणमा स्थानीय सरकारको भूमिका उत्तिकै महत्वपूर्ण रहेको  बताएका छन् । आज भूकम्पमा परेर ज्यान गुमाउनेहरुको स्मृतिमा काठमाडौँको भूगोलपार्कमा आयोजित स्मृति सभामा बोल्दै गृहमन्त्री खाँणले भूकम्पीय क्षति कम गराउन र  सुरक्षित भवन निर्माणमा स्थानीय सरकारको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताए । १९९० माघ…