विद्यालयमा ‘पढ्दै कमाउँदै ’कार्यक्रम लागू गर्छौँ : मन्त्री पौडेल

नवलपरासी, २२ मंसिर । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को कावासोतीमा अवस्थित सरस्वती नमुना माविको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षालाई सिकाइसँग र सिकाइलाई उत्पादनसँग जोड्न पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने तयारी भइरहेको जानकारी दिए । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम…