राष्ट्रियसभा सदस्यका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान

काठमाडौँ, २५ पौष । राष्ट्रियसभा सदस्य पदको उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको छ । आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी माग १२ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको हो । प्रदेश समूह मनोनयन दर्ता गर्ने निर्वाचन चिन्ह उम्मेदवारको नाम राजनीतिक दल/स्वतन्त्र प्रदेश नं. १ महिला रञ्जु प्याकुरेल राष्ट्रिय प्रजातन्त्र पार्टी…