आजबाट सबै किसिमका मुद्दाको पेसी चढाइयो

काठमाडौँ, ७ मंसिर । न्यायाधीशको बहिस्कार र नेपाल बार एसोसिएसनको आन्दोलनका कारण सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको मात्र सुनुवाइ भइरहेका बेला आज भने सबै किसिमको मुद्दाको पेसी चढाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूबाहेक १० वटा इजलास गठन गरेका छन् । मंगलबार पनि आफूलाई इजलास नतोकेका जबराले ५९२ मुद्दाको पेसी चढाएका हुन् । गोलाप्रथाद्वारा मुद्दाको पेसी…