काठमाडौँ, २९ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति भएर माघ १९ गतेको घटना भएको दाबी गरेका छन् । आज ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ कार्यक्रम बोल्दै अध्यक्ष ओलीले प्रचण्डसँगको साँठगाँठकै कारण ज्ञानेन्द्रले माघ १९ को दिन शासनसत्ता…